All Rounder Worker
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:म:म: तयार गर्ने, फिलिङ तथा अचार/सस बनाउने काममा सहयोग गर्ने।किचन तथा खाना पकाउने काममा आवश्यकतानुसार सहयोग गर्ने।ग्राहकको अर्डर लिने र राम्रो ग्राहक सेवा प्रदान गर्ने।खाना तथा पेय पदार्थ ग्राहकलाई पस्कने।आवश्यकतानुसार बिल तथा भुक्तानी व्यवस्थापन गर्ने।किचन, टेबल तथा डाइनिङ एरिया सफा र व्यवस्थित राख्ने।भाँडा, किचनका उपकरण तथा काम गर्ने स्थान सफा गर्ने।खाद्य सामग्री तथा स्टक व्यवस्थित रूपमा राख्न सहयोग गर्ने।रेस्टुरेन्ट खोल्ने र बन्द गर्ने समयमा आवश्यक काममा सहयोग गर्ने।सुपरभाइजरले दिएको अन्य रेस्टुरेन्टसम्बन्धी कामहरू गर्ने।टोलीसँग मिलेर दैनिक काम सहज र व्यवस्थित रूपमा सञ्चालन गर्ने।Duty Hour: 8AM - 6PM
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.