rojgariActive at last check

Female Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Sanepa, Lalitpur, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
10/2/2026
Listed
9/17/2026

Job overview

ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्नेएलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउनेमौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउनेखाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्नेकती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउनेग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्नेब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्नेखाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिनेभान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउनेसबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्नेनेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्नेकाम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेनोट: तुरुन्त आवश्यकता (Urgent Requirement)।कुनै पनि पूर्व अनुभव आवश्यक छैन, तर अनुभव भएकालाई प्राथमिकता दिइनेछ।३ महिनाको ट्रायल अवधि रहनेछ।अत्यधिक प्रेरित (highly motivated) उम्मेदवारलाई तालिम प्रदान गरिनेछ।अतिरिक्त समय र यातायात छुट्टै प्रदान गरिनेछ र खाना पनि उपलब्ध हुनेछसामान्य कार्य समय: बिहान ९ बजे देखि साँझ ७ बजे सम्म (बीचमा १ घण्टा लन्च ब्रेक)।७:०० बजे पछि ओभरटाइम (OT) सुविधा प्रदान गरिनेछ।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

3 days ago

Cook

Sanepa, Lalitpur, Bagmati Province

NRs. 20,000.00 Monthly

Full-timeHospital & Clinic
Verified 9/23/2026View job