rojgariActive at last check

Butcher

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Bhaktapur, Madhyapur Thimi, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/30/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:ग्राहकको मागअनुसार मासु काट्ने, सफा गर्ने र उचित आकारमा तयार गर्ने।मासुको गुणस्तर, ताजापन र स्वच्छता कायम राख्ने।चक्कु तथा अन्य उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।मासु तौल गर्ने, प्याक गर्ने, लेबल लगाउने र उचित तापक्रममा भण्डारण गर्ने।कार्यस्थल, उपकरण र मासु काट्ने क्षेत्रको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड कायम गर्ने।बिग्रिएको वा गुणस्तर नपुगेको मासु पहिचान गरी सम्बन्धित सुपरभाइजरलाई जानकारी गराउने।ग्राहकलाई आवश्यक मासुको प्रकार र कटिङसम्बन्धी जानकारी तथा सहयोग प्रदान गर्ने।स्टकको अवस्था हेर्ने र आवश्यकताअनुसार रिपोर्ट गर्ने।Note:Duty Hour: 5AM - 9PM Working Days: 7 Days a week

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.