Bouncer
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरूकम्पनी/स्थानको सुरक्षा, ग्राहक, कर्मचारी तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने।प्रवेश तथा बाहिरिने स्थानको निगरानी गर्ने र आवश्यक प्रक्रिया अनुसार व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने।कार्यक्रम वा भीड भएको समयमा भीड व्यवस्थापन गर्ने र अनुशासन कायम राख्ने।अनधिकृत प्रवेश, झगडा, चोरी तथा असुरक्षित गतिविधिहरू रोक्ने।सुरक्षा सम्बन्धी समस्या, आपतकालीन अवस्था तथा ग्राहकका समस्याहरूलाई छिटो र व्यवस्थित रूपमा समाधान गर्ने।नियमित रूपमा परिसरको निरीक्षण गर्ने र कुनै पनि शंकास्पद गतिविधि वा घटनाबारे व्यवस्थापनलाई जानकारी गराउने।सुरक्षा टोली, व्यवस्थापन तथा आवश्यक परे सम्बन्धित निकायहरूसँग समन्वय गरी सुरक्षित वातावरण कायम गर्ने।नोट:Duty Time: 06:00 PM - 03:00 AMउचाइ: 5.7 फिट वा सोभन्दा माथि हुनुपर्ने।तौल: 75 केजी वा सोभन्दा माथि हुनुपर्ने।सुरक्षा क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।विशेष गरी अवकाश प्राप्त आर्मी (Retired Army) उम्मेदवारलाई उच्च प्राथमिकता दिइनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
English Mentor
Thamel Area, Kathmandu, Bagmati Province
NRs. 40,000.00 - 70,000.00 Monthly
Employer Zone
rojgari
Chinese Cook
Thamel Area, Kathmandu, Bagmati Province
NRs. 20,000.00 - 25,000.00 Monthly
Employer Zone
rojgari
Security Guard
Thamel Area, Kathmandu, Bagmati Province
NRs. 23,000.00 - 25,000.00 Monthly