rojgariActive at last check

Fast Food Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Kamalpokhari Area, Kathmandu, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Salary
NRs. 20,000.00 Monthly
Apply by
10/6/2026
Listed
9/21/2026

Job overview

मुख्य जिम्मेवारीहरू:निर्धारित रेसिपी तथा गुणस्तर मापदण्डअनुसार विभिन्न फास्ट फुड तथा खाजाका परिकारहरू तयार गर्ने।मोमो, चाउमिन, फ्राइड आइटम, स्यान्डविच, बर्गर लगायतका परिकारहरू आवश्यकताअनुसार तयार गर्ने।खाना ताजा, स्वादिष्ट, राम्रोसँग पकाइएको र समयमै ग्राहकलाई उपलब्ध गराउने।तरकारी तथा अन्य सामग्री काट्ने, चपिङ गर्ने, म्यारिनेट गर्ने, मसला मिलाउने र पोर्शन तयार गर्ने।सबै परिकारमा स्वाद, गुणस्तर र निर्धारित पोर्शनको एकरूपता कायम राख्ने।किचन, खाना पकाउने उपकरण, भाँडाकुँडा तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।खाद्य सामग्री तथा किचन सप्लाइजको उचित भण्डारण र प्रयोग सुनिश्चित गर्दै खाद्य वस्तुको खेर जाने मात्रा कम गर्ने।Note:Duty Hour: 8AM - 8PM

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.