Receptionist
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिनेग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्नेकर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्नेदैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्नेफाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्नेसुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्नेसुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्नेकार्यालयको खर्च र लागतको रेकर्ड राख्नेसबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्नेक्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Waitress
Hattiban, Lalitpur, Bagmati Province
Negotiable