Housekeeping
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
कोठा, बाथरुम, सार्वजनिक क्षेत्र तथा अन्य तोकिएका स्थानहरूको नियमित सफाइ गर्ने।बेड, बेडसिट, तौलिया तथा अन्य लिनेनहरू व्यवस्थित रूपमा परिवर्तन गर्ने।फर्निचर, झ्याल, ढोका, ऐना तथा अन्य सतहहरू सफा र व्यवस्थित राख्ने।Cleaning materials तथा उपकरणहरू सही र सुरक्षित तरिकाले प्रयोग गर्ने।अतिथिको सामान तथा व्यक्तिगत सामग्रीलाई सुरक्षित र सावधानीपूर्वक व्यवस्थापन गर्ने।कोठामा आवश्यक amenities तथा housekeeping supplies समयमै उपलब्ध गराउने।कुनै क्षति, खराबी वा मर्मत आवश्यक देखिएमा तुरुन्तै Supervisor लाई जानकारी गराउने।Hygiene, sanitation तथा workplace safety सम्बन्धी मापदण्ड पालना गर्ने।अतिथिको अनुरोधलाई विनम्रतापूर्वक सम्बोधन गरी आवश्यक सहयोग गर्ने।Supervisor/Housekeeping Manager को निर्देशनअनुसार तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने।Note:This position is for full time as well as part time.Location: Lalitpurसम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Barista
Sanepa Height Lalitpur, Lalitpur, Bagmati Province
Negotiable