jobsnepalActive at last check

बोलपत्र आह्वान

KIRDARC-Nepal Apply before: 02 Oct, 2026

Applications are completed on the original website.

Apply on official site
Location
Surkhet
Category
IT Jobs
Apply by
10/2/2026
Listed
9/19/2026

Job overview

बोलपत्र आह्वान Job posted on 18 Sep, 2026 Apply before 02 Oct, 2026 KIRDARC-Nepal KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations. Details / requirements: कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रकिर्डाक नेपालबोलपत्र आह्वानकेन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्लाप्रथम पटक प्रकाशित मितिः २०८३ असोज २कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको ठुली भेरी र त्रिपुरासुन्दरी नगरपालिकामा २ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय साथै हातधुने स्थान निर्माण, ३ वटा विद्यालय / स्वास्थ्य संस्थाको कोठा मर्मत, ४ वटा विद्यालय / स्वास्थ्य संस्थामा खानेपानी आपुर्ति योजनाका संरचना निर्माण र १ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।पेश गनुपर्ने आवश्यक कागजातहरुः१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी ।२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी ।३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ।४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी ।५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) रकमको २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter-Original Copy) संलग्न गर्नु पर्ने ।६. प्रस्ताव आव्हानको फारम, शर्तहरु (ToR) तथा BOQ संस्थाको Website वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल असोज १६ गते कार्यालय समयको बेलुका ५ वजे भित्र रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल असोज २० गते दिनको ३:०० बजे खोलिने छ ।८. निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ । तपसिलको लागी तल लिङ्क मा जानु होस:LINKनोटवोलपत्रको विस्तृत फाराम Drawing, Terms of Reference & BOQ: www.kirdarc.org or www.jobsnepal.com गर्न सकिने छ । वा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा – ०३ ललितपुर, कर्णाली प्रदेशको कार्यालय वीरेन्द्रनगर – ८ सुर्खेत र जिल्लाको कार्यालय ठुली भेरी - ०३ दुनै डोल्पा वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।Link_1; Terms of ReferenceLink_2; Bill of QuantityLink_3; Code of ConductLink_4; Self Declarationस्थानीय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।दर रेट दिदा निर्माण / ठेकेदार कम्पनीले कार्य क्षेत्रको (स्वास्थ्य चौकी र विद्यालय) भौगोलिक अवस्था अवलोकन गरि कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागुहुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।वोलपत्र पेश गर्ने ठेगानाखरिद समितिकर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४), जिल्लाको कार्यालय ठुली भेरी - ०३ दुनै डोल्पा तथा समन्वय कार्यालय सानेपा ३ ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)www.kirdarc.org Save to favorite Refer to a friend

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

M

Manakamana Group of Companies

kumarijob

8 days ago

Regional Sales Manager

Dang, Surkhet, Nepalgunj, Banke District

Nrs. Monthly

full-timeMarketing & Sales
Verified 9/21/2026View job
N

National Path Labs

kumarijob

9 days ago

Branch Manager

Biratnagar, Damak, Butwal, Birendranagar, Surkhet District

Nrs. Monthly

full-timeMarketing & Sales
Verified 9/20/2026View job
N

National Path Labs

kumarijob

9 days ago

Business Development Executive

Surkhet, Biratnagar, Damak, Janakpur, Ghorahi, Dang District

Nrs. Monthly

full-timeMarketing & Sales
Verified 9/23/2026View job