rojgariActive at last check

Salesman

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Imadole Area, Mahalaxmi, Bagmati Province
Category
Trading & Merchandising
Salary
NRs. 20,000.00 Monthly
Apply by
9/28/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:ग्राहकको आवश्यकता अनुसार उपयुक्त उत्पादन प्रस्ताव गर्नमासिक, त्रैमासिक, वा वार्षिक बिक्री लक्ष्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्नबिक्री लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गर्नकम्पनीका उत्पादनहरूको बारेमा गहिरो ज्ञान राख्नुहोस् र ग्राहकलाई तिनीहरूको लाभ र विशेषताबारे भुझाउनेदैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट व्यवस्थापनलाई भुझाउनेग्राहकहरूको विवरण र बिक्री क्रियाकलापलाई ट्र्याक गर्नबजारको स्थिति र प्रतिस्पर्धीहरूको गतिविधि अनुगमन गर्ननयाँ बिक्री रणनीतिहरूको विकासमा सहयोग गर्नग्राहकको समस्याहरूको समाधान गर्नुहोस् र तिनीहरूको मागलाई पूरा गर्ने प्रयास गर्नउत्कृष्ट ग्राहक सेवा प्रदान गरेर दीर्घकालीन सम्बन्ध स्थापना गर्न

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.