rojgariActive at last check

Delivery Driver

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Syuchatar Area, Nagarjun, Bagmati Province
Category
Consumer Producer & FMCG
Salary
NRs. 20,000.00 - 25,000.00 Monthly
Apply by
10/5/2026
Listed
9/20/2026

Job overview

मुख्य जिम्मेवारीहरू:सामान वा खानाका अर्डरहरू उठाउने र हिँड्नुअघि बिल र सामानको विवरण रुजु गर्ने।जिपीएस (GPS) प्रयोग गरी तोकिएको समयभित्र छिटो र सही ठेगानामा सामान पुर्‍याउने।सवारी साधन हाँक्दा ट्राफिक नियम र सडक सुरक्षाको पूर्ण पालना गर्ने।ग्राहकहरूसँग विनम्र व्यवहार गर्ने, सामान बुझाएको प्रमाण (Signature) लिने र नगद (COD) कारोबार सही रूपमा सम्हाल्ने।फुट्ने, बिग्रिने वा संवेदनशील सामानहरूलाई यात्राभर सुरक्षित र जतनसाथ राख्ने।डेलिभरीमा ढिलाइ, गलत ठेगाना वा सामानमा केही क्षति भएमा तुरुन्तै सम्बन्धित कार्यालय र ग्राहकलाई जानकारी गराउने।सवारी साधनको दैनिक अवस्था (इन्धन, टायर, ब्रेक) जाँच गर्ने र सामान राख्ने झोला/बाकस सधैँ सफा राख्ने।नोट:आवश्यकता: उम्मेदवारसँग २-पाङ्ग्रे (2-Wheeler) र ४-पाङ्ग्रे (4-Wheeler) दुवै सवारी साधनको वैध सवारी चालक अनुमतिपत्र (Driver's License) हुनु अनिवार्य छ।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.