Waiter
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्नेखानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्नेछिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्नेसरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्नेडेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्नेअर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिनेसरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्नेसही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्नेDuty Hours :11 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.