All Rounder Worker
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने र खाना तथा पेय पदार्थ सेवा गर्ने।टेबल, डाइनिङ क्षेत्र तथा रेस्टुरेन्टको सरसफाइ र व्यवस्था कायम राख्ने।प्रयोग भएका भाँडा, गिलास, कप, चम्चा आदि सफा गर्ने।किचन तथा डाइनिङ क्षेत्रमा आवश्यक सरसफाइका काममा सहयोग गर्ने।खाना तथा अन्य आवश्यक सामग्रीहरू व्यवस्थित गर्न र किचन टिमलाई सहयोग गर्ने।फोहोर व्यवस्थापन गर्ने र Hygiene तथा safety मापदण्ड पालना गर्ने।Supervisor/Management ले दिएको Waiter, Cleaner, Dishwasher तथा अन्य सम्बन्धित काम जिम्मेवारीपूर्वक पूरा गर्ने।Note:Duty Hour: 9 AM - 8:30 PM
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.