Cook Helper
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
कुक/शेफलाई खाना पकाउन र तयारी गर्न सहयोग गर्ने।तरकारी, मासु, मसला लगायतका सामग्री धुने, सफा गर्ने, काट्ने र तयारी गर्ने।कुकको निर्देशनअनुसार खाना पकाउन सहयोग गर्ने।खाना तयार भएपछि प्लेटिङ तथा सर्भिङमा सहयोग गर्ने।भान्सा, भाँडाकुँडा, उपकरण तथा काम गर्ने स्थान सफा राख्ने।भाँडा, कराही, प्यान तथा अन्य किचन सामग्री सफा गर्ने।खाद्य सामग्री उचित तरिकाले भण्डारण गर्ने।फ्रिज, र्याक तथा स्टोर क्षेत्र सफा र व्यवस्थित राख्ने।भान्साबाट निस्कने फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने।खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी नियमहरू पालना गर्ने।आवश्यकताअनुसार कुक/शेफलाई अन्य भान्सासम्बन्धी काममा सहयोग गर्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.