rojgariActive at last check

Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Balkot, Bhaktapur, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/28/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:कम्पनी/रेस्टुरेन्टको मेनु अनुसार विभिन्न परिकारहरू तयार गर्ने र पकाउनेखाना स्वादिष्ट, गुणस्तरीय तथा स्वच्छ तरिकाले तयार गर्नेखाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्नेभान्साकोठा सफा र व्यवस्थित राख्नेखाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्नेखाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्नेआवश्यक सामग्रीहरूको स्टक जाँच गर्ने र जानकारी गराउनेग्राहकको माग अनुसार खाना तयार गर्नेभान्साका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्नेहेड सेफ वा व्यवस्थापनको निर्देशन अनुसार अन्य भान्सा सम्बन्धी कार्यहरू गर्ने

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

3 days ago

Waiter/ Waitress

Balkot, Bhaktapur, Bagmati Province

Negotiable

Full-timeHotel, Resort & Restaurant
Verified 9/23/2026View job