All Rounder Worker
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
रेस्टुरेन्टको दैनिक आवश्यकताअनुसार सबै प्रकारका काममा सहयोग गर्ने (All-rounder staff)मुख्य जिम्मेवारीहरू:किचन, सर्भिस र काउन्टरमा आवश्यक पर्दा सहयोग गर्नेभाँडा माझ्ने, टेबल सफा गर्ने तथा रेस्टुरेन्ट सरसफाइ कायम राख्नेखाना तयारीका लागि किचन स्टाफलाई आधारभूत सहयोग गर्नेग्राहकलाई शिष्ट र सकारात्मक व्यवहारका साथ सेवा प्रदान गर्नेस्टक, सामग्री तथा उपकरणहरूको सुरक्षित प्रयोग र व्यवस्थापनमा सहयोग गर्नेसुपरभाइजर/म्यानेजरले दिएको निर्देशन अनुसार जिम्मेवारीपूर्वक काम गर्नेसमयपालन, अनुशासन र रेस्टुरेन्टका नियमहरू पालना गर्नेNote:यो entry-level पद हो। सकारात्मक सोच, मेहनती, इमानदार र हाम्रो साथमा सिक्दै अगाडि बढ्न चाहने व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। कामको जिम्मेवारीमा सरसफाइ, भाँडा माझ्ने, सेवा र खाना पकाउनेजस्ता सबै कामहरू समावेश छन्, त्यसैले लचिलो (flexible) हुन आवश्यक छ।Location : Newroad 7 days (off after every 2 weeks)Duty Hours: 10.5hrs
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.