Kitchen Helper
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्नेखाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहनेभान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्नेसबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्नेखाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्नेभान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्नेकाम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेNote: Only Female fresher candidate can apply for this post.
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.