rojgariActive at last check

Waiter

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Jamal Area, Kathmandu, Bagmati Province
Salary
NRs. 20,000.00 Monthly
Apply by
9/24/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने र विनम्र तथा प्रभावकारी सेवा प्रदान गर्ने।कफी, चिया, जुस तथा अन्य पेय पदार्थहरू तयार गरी सेवा गर्ने।खाना तथा पेय पदार्थ समयमै टेबलमा पुर्‍याउने र ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने।ग्राहकको अर्डर सही रूपमा प्याक गरी सुरक्षित तरिकाले डेलिभरी गर्ने।आवश्यक परेमा ग्राहकको स्थानमा खाना तथा पेय पदार्थ डेलिभरी गर्ने।रेस्टुरेन्ट, टेबल, बार तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।क्यास, बिल तथा भुक्तानीसम्बन्धी काममा सहयोग गर्ने र आवश्यक स्टक व्यवस्थापनमा सहयोग गर्ने।ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ८:०० बजे सम्म नोट:कर्मचारीले आवश्यकताअनुसार डेलिभरीको काम गर्नुपर्नेछ।डेलिभरीका लागि आवश्यक स्कुटर कम्पनीले उपलब्ध गराउनेछ।स्कुटरको सुरक्षित तथा जिम्मेवार प्रयोग गर्ने र कम्पनीको नियम तथा ट्राफिक नियम पालना गर्नुपर्नेछ।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

2 days ago

Indoor Sales Girl

Jamal Area, Kathmandu, Bagmati Province

Negotiable

Full-timeCloth Merchant & Tailoring
Verified 9/23/2026View job