आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Integrated Rural Development Society Apply before: 05 Oct, 2026
Applications are completed on the original website.
Apply on official siteJob overview
आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना Job posted on 18 Sep, 2026 Apply before 05 Oct, 2026 Integrated Rural Development Society Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects. Details / requirements: आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचनाIntegrated Rural Development Society (IRDS) Mahottariएकिकृत ग्रामिण विकास समाज, महोत्तरीप्रथम पटक प्रकाशन मितिः २०८३/०६/०२ गतेयस संस्थाले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा HATEMALO-for Child Wellbeing and Integrated Development Project परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०८३/८४ कोलागि निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement-LTA) गर्न खोजेको हुँदा योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ असोज १९ गते (०५ अक्टोबर २०२६) सम्म कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरुकार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामाग्री आपूर्ति गर्ने कार्यहरुछपाई (कपि, पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन, भित्ते लेखन कार्यहरुकृषि औजार, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधि, बाख्रा, बंगुर, कुखुरा सप्लाई सम्बन्धी कार्यहरु कम्प्यूटर, ल्यापटप, प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धीसवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान) भाडामा लिने सम्बन्धी कार्यफर्निचर (काष्ठ तथा स्टिलका दराज, टेबल, कुर्सी) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदि) सामानहरु आपूर्ति गर्ने कार्यहार्डवेयर (कर्कटपाता, सिमेन्ट, रड, रङ रोगन, शौचालयका सामाग्री, सिंचाईका सामाग्रीहरु जस्तै मोटर, दमकल) आपूर्ति सम्बन्धी कार्य तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवा प्रदान गर्नेसमुदायमा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने र तालिम हल सेवा, क्याटरिङ सेवास्कुल पोशाक अन्य कपडाहरु, जुत्ता, चप्पल, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्यघरायसी सामाग्री, किराना, सौंन्दर्य सामाग्री, भाँडा वर्तन, पानी जार आपूर्ति आदि प्राथमिक उपचार, औषधि तथा मेडिकल, सर्जिकल औजार सामाग्रीहरुचापाकल (ह्याण्ड पम्प) निर्माण, खानेपानी तथा पाइपलाइन बिस्तारका लागि सामाग्री तथा फिटिङका सामाग्री आपूर्ति गर्ने उद्यमशिलता तथा सीपमूलक तालिम (हाउस वायरिङ, मोवाइल मर्मत, सिलाई बुनाई, बुटिक, साइकल, मोटरसाइकल मर्मत, च्याउ खेति तालिम, साबुन, अगरबत्ती, बनाउने तालिम प्रदान गर्ने सेवा प्रदायकठेला, रिक्सा तथा आइरन सम्बन्धी कार्यहरु र सिलाई मेसीन आपूर्ति, मर्मतजीवन तथा निर्जीवन बिमा सेवास्वयंसेवक तथा तथ्यांक संकलकपरामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), हवाई टिकट सेवाएफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य सडक नाटक समूहटेन्ट तथा साउण्ड सिस्टमदरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र ९ब्गतजयचष्शभम मभबभिच० २. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि४. आर्थिक बर्ष ०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि५. संस्था नविकरण घरेलु तथा वाणिज्य विभाग वा सम्बन्धित विभागमा भएको६. यदि भएमा पछिल्लो दुई बर्षसम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।आवश्यक सुचि दर्ताको फारम माथिको LINK मा रहेको साथै कार्यालयमा सम्पर्क राखी समेत पाउन सकिनेछ ।LINKS:Supplier Registration Form-GeneralCode of Conduct in Nepali Consultant Registration Formसम्पर्क ठेगानाःएकिकृत ग्रामिण विकास समाजबर्दिबास १, महोत्तरीइमेलः procurement.irds@gmail.comफोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५ Save to favorite Refer to a friend
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
World Vision International Nepal
INTERNSHIP
MEAL Trainee
Mahottari
Negotiable
World Vision International Nepal
INTERNSHIP
Finance Trainee
Mahottari
Negotiable
more jobs
INTERNSHIP
Finance Trainee
Khayarmara Mahottari, Nepal
Not Disclosed