आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
NNSWA Apply before: 25 Sep, 2026
Applications are completed on the original website.
Apply on official siteJob overview
आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना Job posted on 18 Sep, 2026 Apply before 25 Sep, 2026 NNSWA The Nepal National Social Welfare Association (NNSWA) was established in 1990. In 1994, NNSWA was registered with the District Administration Office, Kanchanpur, and affiliated with the Social Welfare Council in Kathmandu. Over the years, NNSWA has grown into one of the leading development organizations in Sudur Paschim Province, Nepal, implementing a wide range of integrated, community-based development programs throughout the province. Sudur Paschim Province constitutes the core program area of NNSWA. The districts of the former Far Western Development Region are characterized by poor development indicators, high levels of male migration to India, inadequate infrastructure, significant caste- and gender-based disparities, and extensive deforestation. These conditions provide a strong rationale for NNSWA’s development interventions in the region. NNSWA’s programs are organized into four major sectors: (Education and Early Childhood Development, General Health and Reproductive Health, Nutrition, Disability and Health, Drinking Water, and Sanitation, Community Development through Social and Economic Upliftment, Natural Resource Management (Disaster Risk Reduction and Management [DRRM], Climate Change Adaptation [CCA], and Humanitarian Response) Details / requirements: आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचनाप्रकाशन मिति (२०८३/०६/०२) गतेनेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA), कञ्चनपुरले यस जिल्लाका विभिन्न स्थानीय तहहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। संस्थालाई आर्थिक वर्ष ) ०८३/८४ मा आवश्यक पर्ने विभिन्न सेवा तथा सामग्रीहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकाले एक वर्ष अवधिको दीर्घकालीन सम्झौता (Long Term Agreement - LTA) गर्नुपर्ने भएको छ।यस उद्देश्यका लागि संस्थाले योग्य तथा सम्भावित आपूर्तिकर्ताहरूलाई आपूर्तिकर्ता पूर्व -योग्यता (Supplier Pre-Qualification) प्रक्रियामा सहभागी हुन आह्वान गर्दछ। सम्बन्धित क्षेत्रको इजाजत प्राप्त, विधिवत् दर्ता भएका फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरूले सूचीदर्ताका लागि आवेदनसहित आवश्यक कागजातहरू मिति (२०८३/०६/०२) गतेदेखि (२०८३/०६/०९) गतेसम्म कार्यालय समयभित्र यस कार्यालयमा वा इमेलमार्फत पेश गर्न अनुरोध गरिन्छ।इच्छुक आपूर्तिकर्ताहरूले तोकिएको समयभित्र आवेदन तथा आवश्यक कागजातहरू पेश गरी पूर्व-योग्यत प्रक्रियामा सहभागी हुन सक्नेछन्।आर्थिक वर्ष २०८३/८४ का लागि निम्नानुसारका सेवा तथा सामग्री आपूर्तिकर्ता, सेवा प्रदायक तथा व्यवसायीहरूबाट पूर्व-योग्यता (Pre-Qualification) का लागि आवेदन आह्वान गरिन्छःपरामर्श सेवाहरू (विभिन्न विषयका प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)स्वयंसेवक तथा तथ्याङ्क सङ्कलक सेवासवारी साधन भाडा सेवा (बस, स्कार्पियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान लगायत)4कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद सामग्री आपूर्तिकर्ताहरूछपाइ तथा प्रकाशन सेवा (कपी, पोस्टर, पुस्तक, प्रमाणपत्र, फ्लेक्स ब्यानर), मायाको चिनो निर्माण तथा होर्डिङ बोर्ड लेखन कार्यकृषि तथा पशुपालन सम्बन्धी सामग्री तथा सेवा (कृषि औजार, बीउबिजन, मल, किटनाशक औषधि, पशुपालन फार्म स्थापना तथा व्यवस्थापन)पत्रपत्रिकामार्फत विज्ञापन, सूचना तथा सन्देश प्रकाशन एवं राष्ट्रियस्तरको कुरियर सेवाएफ.एम. रेडियो तथा टेलिभिजनमार्फत सूचना तथा सन्देश प्रसारण सेवामोटरसाइकल तथा साइकल मर्मतसम्भार एवं पार्टपुर्जा आपूर्ति सेवाकम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर तथा अन्य इलेक्ट्रोनिक उपकरण का पार्टपुर्जा आपूर्ति, जडान तथा मर्मतसम्भार सेवाएयर कन्डिसनर (AC), UPS लगायतका विद्युत तथा इलेक्ट्रोनिक उपकरणहरू को जडान र मर्मतसम्भार सेवाफर्निचर तथा फर्निसिङ सामग्री (काठ तथा स्टिलका दराज, टेबल, कुर्सी, कार्पेट, कुशन, पर्दा, कपडा आदि) आपूर्ति सेवाखानेपानी तथा पाइपलाइन विस्तार सम्बन्धी सामग्री तथा फिटिङ्ग्स आपूर्ति सेवातालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि आवास, भोजन तथा तालिम हलसहितको होटल सेवासमुदायस्तरमा खाजा तथा भोजन व्यवस्थापन सेवासडक नाटक (Street Drama) समूह तथा सांस्कृतिक प्रस्तुति सेवाप्राथमिक उपचार, मेडिकल उपकरण तथा विपद् व्यवस्थापन सामग्री आपूर्ति सेवामोबाइल फोन मर्मतसम्भार तथा पार्टपुर्जा आपूर्ति सेवाकिराना, सौन्दर्य सामग्री, टेलरिङ, चप्पल, जुत्ता, भाँडावर्तन तथा अन्य विविध सामग्री आपूर्ति गर्ने आपूर्तिकर्ताहरू।नोट: माथि उल्लिखित सेवा तथा सामग्रीहरूका लागि सम्बन्धित कानुनी मान्यता प्राप्त, दर्ता भएका तथा इजाजतपत्र प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरूले पूर्व-योग्यता प्रक्रियामा सहभागी हुन आवेदन पेश गर्न सक्नेछन्।दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer) २. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि४. आर्थिक बर्ष ८१।८२ र ८२।८३ वा अन्तिम कुनै दुई बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि५. सुचि दर्ताका लागि निवेदन सुचि ।यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।Links:Supplier Registration FormSupplier Code of Conductइमेलः gaurav.shah@nnswa.org.npनेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA), कृष्णपुर नगरपालिका, कञ्चनपुमा Save to favorite Refer to a friend
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
National Environment & Equity Development Society (NEEDS)
merorojgari
Account Officer
Kanchanpur
Negotiable
Mantra Hospital and Research Center
merorojgari
ANM, Pharmacy Assistant, Health Assistant, Staff Nurse, BN/BSc. Nursing
Kanchanpur
Negotiable
Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN) Apply before: 24 Sep, 2026
jobsnepal
Disaster Risk Management and Anticipatory Action Officer (DRM &AA Officer)
Kailali, Kanchanpur
Negotiable