Delivery Rider
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:ग्राहकको अर्डर अनुसार सामानहरू सही तरिकाले प्याकिङ तथा तयारी गर्न सहयोग गर्ने।तोकिएको स्थानमा सामान समयमै र सुरक्षित रूपमा डेलिभरी गर्ने।डेलिभरी गर्नुअघि सामानको संख्या, गुणस्तर तथा विवरण जाँच गर्ने।ग्राहकसँग नम्र र व्यावसायिक व्यवहार गर्ने।डेलिभरी सम्बन्धी रेकर्ड तथा आवश्यक विवरण अद्यावधिक गर्ने।डेलिभरीको क्रममा प्राप्त नगद वा भुक्तानी सुरक्षित रूपमा व्यवस्थापन गर्ने।प्याकिङ सामग्री तथा कार्यस्थललाई सफा र व्यवस्थित राख्ने।कम्पनीका नियम तथा सुरक्षा मापदण्डहरूको पालना गर्ने।आवश्यक परेमा गोदाम वा स्टोरमा सामान मिलाउने तथा प्याकिङ कार्यमा सहयोग गर्ने।व्यवस्थापनले दिएको अन्य सम्बन्धित कार्यहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।Note : Duty hour : 10 am to 5:30 pmbike license is compulsory, fuel and vehicle provided by company.
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.