Fast Food Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:बर्गर, पिज्जा, फ्राइज, स्यान्डविच, नुडल्स लगायतका फास्ट फुड परिकारहरू तयार गर्ने।तोकिएको रेसिपी, स्वाद र परिमाणअनुसार खाना पकाउने।खाना तथा सामग्रीको गुणस्तर, स्वाद र प्रस्तुति कायम राख्ने।खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने र तयारी अवस्थामा राख्ने।किचन, चुलो, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम गर्ने।खाद्य सामग्रीको उचित भण्डारण गर्ने र स्टक कम भएमा सुपरभाइजरलाई जानकारी गराउने।खाद्य सुरक्षा तथा कार्यस्थलको सुरक्षा मापदण्ड पालना गर्दै समयमै अर्डर तयार गर्ने।Duty Hour: 12 P.M to 10 P.M
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.