merojobActive at last check

उपप्राध्यापक आर्किटेक्चरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ; प्रशिक्षक आर्किटेक्चरल इन्जिनियरिङ,कम्प्युटर इन्जिनियरिङ

Newspaper-Education

Applications are completed on the original website.

Apply on official site
Location
Sudurpaschim provience
Category
Construction / Engineering / Architects
Apply by
10/2/2026
Listed
9/18/2026

Job overview

सुदूरपश्चिम विश्वविद्यालयस्कूल अफ इन्जिनियरिङप्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङका लागि तपसिल बमोजिमका जनशक्ति खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८३/०६/१६ गते दिनको ५ बजेभित्र सु.प.वि. स्कूल अफ इन्जिनियरिङ, स्कूल प्रमुखको कार्यालयमा प्राप्त हुने गरी दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ।१. विज्ञापन नं: ०१/२०८३/०८४पद: उपप्राध्यापकविषय: आर्किटेक्चरल इन्जिनियरिङसंख्या: ३न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट आर्किटेक्चर वा सो सरहको विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।२. विज्ञापन नं: ०२/२०८३/०८४पद: उपप्राध्यापकविषय: कम्प्युटर इन्जिनियरिङसंख्या: २न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।३. विज्ञापन नं: ०३/२०८३/०८४पद: प्रशिक्षकविषय: आर्किटेक्चरल इन्जिनियरिङसंख्या: १न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट आर्किटेक्चर वा सो सरहको विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।४. विज्ञापन नं: ०४/२०८३/०८४पद: प्रशिक्षकविषय: कम्प्युटर इन्जिनियरिङसंख्या: २न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको।अन्य विस्तृत विवरणहरू:आवेदन दस्तुर: रु. १५००।- (अक्षरेपी पन्ध्र सय रुपैयाँ मात्र)। सु.प.वि. इन्जिनियरिङ संकायको नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखामा रहेको च. हि. नं. १५६००१०७२६९१६९०००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर आवेदन फारामसाथ पेस गर्नुपर्ने छ।उम्मेदवारको उमेर: २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र कृति मूल्याङ्कन।दरखास्त पाइने र बुझाउने स्थान: सु.प.वि. स्कूल अफ इन्जिनियरिङ, स्कूल प्रमुखको कार्यालय, महेन्द्रनगर, कञ्चनपुर। साथै facultyengineering.fwu.edu.np बाट अनलाइन दरखास्त दिन सकिने छ।सम्पर्क मिति: २०८३/०६/१५परीक्षाको मिति, समय र स्थान: सम्पर्क मितिको दिन तोकिने छ।आवश्यक कागजातहरू:प्रवेशिका (SLC/SEE) देखि माथिका सबै शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू २ प्रति।हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि २ प्रति।हालसालै तैयार गरिएको व्यक्तिगत विवरण (Curriculum Vitae) २ प्रति।विदेशी विश्वविद्यालयको हकमा शैक्षिक योग्यताको समकक्षताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति।नेपाल इन्जिनियरिङ परिषद् (NEC) मा दर्ता भएको प्रमाणपत्र।नोट: थप जानकारीका लागि सु.प.वि. स्कूल अफ इन्जिनियरिङ, स्कूल प्रमुखको कार्यालय महेन्द्रनगर, कञ्चनपुर,

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.