rojgariActive at last check

Sales And Marketing

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Gurjudhara Area, Chandragiri, Bagmati Province
Category
Distribution Company
Apply by
9/28/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:पसल, रिटेलर, होलसेलर तथा डिलरहरूमा गई कम्पनीका उत्पादनहरू बिक्री तथा प्रचार गर्ने।चाउचाउ, स्न्याक्स लगायतका उत्पादनहरूको अर्डर संकलन गर्ने।नयाँ ग्राहकहरू बनाउने र पुराना ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्ने।पसलहरूमा उत्पादनको उपलब्धता र राम्रो डिस्प्ले सुनिश्चित गर्ने।बजारको अवस्था, ग्राहकको प्रतिक्रिया तथा प्रतिस्पर्धी कम्पनीका उत्पादन/मूल्यबारे जानकारी संकलन गर्ने।तोकिएको दैनिक तथा मासिक बिक्री लक्ष्य पूरा गर्ने।बिक्री, अर्डर तथा रकम संकलनको उचित रेकर्ड राख्ने।Note:Duty Hour: 9AM - 7PMतलब: अनुभव तथा क्षमताअनुसार आकर्षक तलब तथा अन्य सुविधाCandidate should sell the products in cycle, Sales in cycle delivery in bikeFreshers are highly encouraged to apply.

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.