All Rounder Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:मुख्य रूपमा कन्टिनेन्टल परिकारहरू जस्तै पास्ता, पिज्जा, स्टेक, ग्रिल्ड आइटम, सूप, सलाद तथा ससहरू तयार गर्ने।मेनुअनुसार विभिन्न नेपाली, कन्टिनेन्टल तथा अन्य अन्तर्राष्ट्रिय परिकारहरू गुणस्तरीय रूपमा तयार गर्ने।खाना पकाउने क्रममा स्वाद, गुणस्तर, पोषण, पोर्शन र प्रस्तुतीकरण कायम राख्ने।दैनिक आवश्यकताअनुसार खाद्य सामग्रीको तयारी, कटिङ, म्यारिनेसन र प्रि-प्रेप गर्ने।भान्सामा खाद्य स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने।व्यस्त समयमा पनि समय व्यवस्थापन गरी अर्डरहरू छिटो, सही र प्रभावकारी रूपमा तयार गर्ने।किचन टिमसँग समन्वय गरी स्टक व्यवस्थापन, उपकरणको उचित प्रयोग र दैनिक किचन सञ्चालनमा सहयोग गर्ने।Note:Duty Hour: 8 AM - 9 PM
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.